FAQs Complain Problems

ग्यालरी

मिति २०८२ साल भदौ ६ गते यमुनामाई गाउँपालिकाको गाउँ सभाको १० औं अधिवेशनको बैठक यमुनामाई गाउँपालिकाको प्रमुख तथा गाउँ सभाको अध्यक्ष श्री महमद सउद ज्युको अध्यक्षतामा बस्यो । उक्त अधिवेशनमा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ!

मिति: 08/26/2025 - 09:21

आज मिति २०७९/०२/१२ गतेका दिन निर्वाचित जनप्रतिनिधिज्यूहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 05/27/2022 - 08:57
, ,
//